२९ महिनामा गण्डकीका ५६२ प्रहरीले छोडे जागिर
बिहिबार, ०२ पुष २०७७
प्रहरी जवान अपमानित पेसाभन्दा सुरक्षा गार्ड नै ठिक भनेर धेरैले जागिर छोड्छन्ः पृथ्वीसुब्बा गुरुङ, मुख्यमन्त्री संगठनप्रतिको असन्तुष्टिभन्दा पनि उनीहरु यहाँभन्दा राम्रो सुविधा पाएर छोड्छन्, विदेश जान्छन् । राजेन्द्रबाबु रेग्मी, डिएसपी, प्रदेश प्रहरी कार्यालय अनुप पौडेल, पोखरा गण्डकी प्रदेशमा नेपाल प्रहरीको दरबन्दी ७ हजार ४ सय ९४ छ । प्रदेशका विभिन्न जिल्लामा ५ हजार ६ सय