शुक्रबार, २१ चैत २०७६
samadhannews
nepal telecome

संकटका बेला सिद्धार्थ क्लबले दिनेभयाे सित्तैमा एम्बुलेन्स सेवा

कोराना संक्रमणबाट आइपर्न सक्ने संकटको मुकाबिला गर्न सिद्धार्थ क्लब पोखराले सित्तमै एम्बुलेन्स सेवा दिने भएको छ । क्लबका अध्यक्ष पार्वती माकाजूले चैत १० देखि २१ गतेसम्म पोखराभित्र सित्तैमा एम्बुलेन्स सेवा उपलब्ध गराइने जानकारी दिइन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *