साेमबारदेखि संसदकाे चाैथाे अधिवेशनः नीति तथा कार्यक्रम प्रस्तुत गरिने
समाधान संवाददाता
२०७६ वैशाख १५ गते ९:२७

समाधान सम्वाददाता
संघीय संसदको सोमबारदेखि सुरु हुने चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
वर्षे अधिवेशनका रुपमा रहने यो अधिवेशनमा सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने छ ।
सरकारको आगामी आर्थिक वर्ष २०७६(०७७ को नीति तथा कार्यक्रम यही वैशाख २० गते प्रस्तुत गर्ने कार्यसूची छ । संविधानमै व्यवस्था भएअनुरुप सरकारले आवको बजेट जेठ १५ गते प्रस्तुत गर्ने छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया