जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारकाे निर्णय
समाधान संवाददाता
२०७७ वैशाख २४ गते १४:२१

समाधान संवाददाता
सरकारले लकडाउन जेठ ५ सम्म लम्ब्याउने निर्णय गरेको छ। बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय हो ।
कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोलि सकिँदै थियो।
नेपालमा कोरोना संक्रमित ८२ जना पुगेका छन्। लकडाउन सुरु हुँदा २ जनामा मात्र संक्रमण थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया