नेकपा विवाद सल्टाउन बनेको कार्यदलले पेस गरेको प्रतिवेदन यस्तो छ (पूर्ण पाठसहित)
समाधान संवाददाता
२०७७ भदौ ८ गते १८:५८

काठमाडौं । सत्तादढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद सल्टाउन बनेको कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ ।
पार्टी महासचिव विष्णु पौडेल संयोकत्व कार्यदलले भदाै ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाइसकेको छ ।
कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् ।
प्रतिवेदनमा केपी ओलीले ५ वर्ष नै सरकार चलाउने र पुष्पकमल दाहालले पार्टीको जिम्मेवारी सम्हाल्ने निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो । मन्त्रिपरिषद् हेरफेर, प्रदेश सरकारमासमेत फेरबदल गर्न प्रतिवेदनले सुझाव दिएको छ ।
कार्यदलले बुझाएकाे प्रतिवेदन
सम्बन्धित
तपाईको प्रतिक्रिया