अमेरिकी राष्ट्रपति ट्रम्प र पत्नी मेलानियालाई कोरोना
समाधान संवाददाता
२०७७ असोज १६ गते ११:१२

एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ट्रम्पले ट्विट गर्दै आफूहरूको कोरोना रिपोर्ट पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न लागेको जानकारी दिए।
ट्रम्पले आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् । यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोना भाइरस देखिएको थियो।
सम्बन्धित
तपाईको प्रतिक्रिया