प्रदेश ५ काे राजधानी ताेक्न मतदान हुँदै
समाधान संवाददाता
२०७७ असोज २० गते १५:२४

समधान संवाददाता
हिजाे प्रदेश सभा बैठकमा हङ्गामा भएपनि आज प्रदेश नम्बर ५ काे प्रदेश सभा साैहार्दपूर्ण वातावरणमा सञ्चालन भैरहकाे छ ।
अहिले सभामा प्रदेशकाे राजधानी ताेक्नका लागि मतदान भैरहेकाे छ । राजधानी दाङकाे भालुबाङ इलाकामा सार्ने र नसार्ने पक्षमा मतदान हुँदैछ ।
सत्तारुढ नेकपाले दाङकाे पक्षमा मतदान गर्न ह्वीव जारी गरेकेा छ भने नेपाली कांग्रेसले नसार्ने पक्षमा मतदान गर्न ह्वीव जारी गरेकाे छ ।
मतदान अघि प्रदेश सभालाई सम्बाेधन गर्दै मुख्यमन्त्री शंखर पाेखरेलले बुटबल र भैरहवालाई प्रदेशकाे वित्तीय राजधानी बनाउने बताएका थिए ।
मतदान जारी छ । केही समयमै नतिजा आउनेछ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया