ओली र दाहालबीच नाटकीय रुपमा चार बुँदे सहमति
समाधान संवाददाता
२०७७ पुष १ गते १८:०५

समाधान संवाददाता, काठमाण्डाैं ।
नेकपाका अध्यक्षहरुबीच बुधबार नाटकीय रुपमा सहमति भएकाे छ । याे सहमतिसंगै फुटकाे डिलमा पुगेकाे पार्टी फेरि एक पटक जाेगिएकाे छ ।
श्राेतका अनुसार सहमतिका ४ बुँदा निम्न प्रकार छन्–
१.प्रचण्डको आरोपपत्र र ओलीको जवाफीपत्र फिर्ता हुने
२. संवैधानिक परिषद सबन्धी अध्यादेश फिर्ता गर्ने
३. संसदको विशेष अधिवेशन बोलाउने हस्ताक्षर अभियान स्थगित हुने,
४. आगमी बैठकमा ओली–प्रचण्डको संयुक्त प्रस्ताव लैजाने
सम्बन्धित
तपाईको प्रतिक्रिया