भोलि नै ओली र माधवप्रचण्ड समूहको छुट्टा छुट्टै बैठक
समाधान संवाददाता
२०७७ पुष ६ गते १६:२९

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक आह्वान गरेका छन् । मंगलबार बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रचण्ड–माधव नेपाल पक्षले ओलीलाई अनुशासनको कारवाही गर्न भोलि मंगलबार नै अपरान्ह १ बजे केन्द्रीय कमिटी बैठक कार्की पार्टी प्यालेस बबरमहलमा बोलाएको छ । त्यसअघिनै ओलीले बैठक बोलाएका हुन् । दुवैतिरका बैठक अलग अलग बसेसँगै नेकपाको औपचारिक विभाजन शुरु हुनेछ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया