देशभरका शिक्षण संस्था चार दिन बन्द
समाधान संवाददाता
२०७७ चैत १६ गते १४:४५

काठमाडौं
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ।
मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले वायु प्रदुषण बढेपछि सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो।
बैठकले मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने गर्ने निर्णय गरेको हो।
सम्बन्धित
तपाईको प्रतिक्रिया