अविश्वास प्रस्तावमा आजै मतदान
समाधान संवाददाता
२०७८ वैशाख १५ गते १३:५७

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आज मतदान हुने भएको छ ।
सोमबारबाट सुरु भएको प्रदेश सभाको विशेष अधिवेशनको आजको बैठकमा मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले जवाफ दिएपछि मतदान हुने कार्यसूची छ ।
मंगलबारको बैठकमा नेकपा एमाले सांसदले कोरोना परीक्षण नगरी बैठक बस्न नहुने भन्दै अवरोध गरेपछि बैठक स्थगित भएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया