सभामुख नै गायब
समाधान संवाददाता
२०७८ वैशाख १५ गते १८:११

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेश सभा खिमविक्रम शाही सम्पर्कविहिन भएपछि सदन स्थगित गरेका सभामुख नेत्रनाथ अधिकारी आफैं सम्पर्कविहिन भएका छन् ।
बैठक स्थगित गरेपछि राखिएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख नै गएका छैनन् ।
एक एमाले सांसद अनुसार उनी बैठक राखेपनि आफैं गाायब छन् । ‘बैठक स्थगित गरेर सभामुख नै गायब हुनुभएको छ,’ ती सांसदले भने ।
सम्बन्धित
तपाईको प्रतिक्रिया