कक्षा १२ को परीक्षा स्थगित

समाधान संवाददाता २०७८ साउन २३ गते १५:०४

कक्षा १२ को परीक्षा स्थगित

Advertisement

कक्षा १२ को परिक्षा स्थगित भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डले स्थगित गर्ने निर्णय गरेको हो । आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया