पोखरा । सिद्धार्थचोकमा आइतबार बिहान एक हुलले सडक रोक्यो । सिद्धार्थचोक र पस्र्याङ जोड्ने फिर्के खोला पुल नबनेको भन्दै हुलले सडक रोकेको थियो । हुलले पोखरा ४ का वडाध्यक्ष शंकर बास्तोला र पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीलाई कालोमोसो धस्नेसम्मको नारा लगायो ।Advertisement बिहान ११ बजे गरिएको विरोध प्रदर्शनमा गएर यी दुई वडाध्यक्षले फिर्केखोला पुल … Continue reading पुल चाहिने, काम गर्न नदिने !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed