गोल्डेन नेचर स्कुलमा हस्तलेखन प्रतियोगिता

समाधान संवाददाता २०८० जेठ ३२ गते ११:०७

पोखरा, ३१ जेठ
पोखरा ३० खुदी–ढुंगेपाटनमा अवस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलमा अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता भएको छ । विद्यालयको शैक्षिक क्यालेन्डरमा अनुसार कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीबीच प्रतियोगिता भएको हो ।

Advertisement


प्रतियोगितामा अंकिता सुनार प्रथम, अञ्जला खाँड ठकुरी द्वितीय, एकता थापामगर तृतीय र सरिना प्रधान सान्त्वना बने ।

विद्यार्थीमा रहेको हस्तलेखन क्षमतामा सुधारका साथै थप निखार ल्याउने उद्देश्यले कार्यक्रम भएको हो । कार्यक्रम संयोजन विद्यालय शिक्षकद्वय मुकुन्द शर्मा र प्रतिमा गुरुङले गरेका थिए ।

लैजाने व्यवस्था मिलाउन आग्रह गर्दै सेन्टरले विज्ञापन बोर्डलाई समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनका लागि थप जिम्मेवार बनाउन तथा प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका अनलाइन सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारको ध्यानकर्षण गराएको छ ।


ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री दाहालले पत्रकारका मागका सम्बन्धमा सरकार गम्भीर रहेको जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया