सञ्जीवनी दिदी बहिनीद्वारा छात्रवृत्ति

समाधान संवाददाता २०८१ जेठ १३ गते १६:२५

पोखरा ।

Advertisement

सञ्जीवनी दिदी बहिनी केन्द्र नेपालले पोखराका विभिन्न विद्यालयमा अध्ययरत गरिब, असहाय छात्राहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।


पोखरा पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रम सञ्जीवनी दिदीबहिनी केन्द्र नेपालका अध्यक्ष विना गुरुङको अध्यक्षता तथा अधिवक्ता तारा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा पोखराका विभिन्न विद्यालयमा अध्ययनरत २९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया