मुख्यमन्त्री पाण्डेसहित २ मन्त्रीले लिए सपथ

समाधान संवाददाता २०८१ जेठ १६ गते १७:४७

पाेखरा ।

Advertisement

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २ जना मन्त्रीसहित पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टबाट बुधबार पाण्डे, अर्थमन्त्री डाक्टर टकराज गुरुङलाई र सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले शपथ लिएका हुन् ।

तपाईको प्रतिक्रिया