एमाले पोखरा कमिटीको अधिवेशनमा उम्मदेवारी दर्ता सकियाे

समाधान संवाददाता २०८१ जेठ २० गते ११:२२

पाेखरा ।

Advertisement

नयाँ नेतृत्व चुन्न भइरहेकाे नेकपा एमाले पोखरा महानगर कमिटीको अधिवेशनमा उम्मदेवारी दर्ता सकिएको छ । आइतबार बिहान ७ बजेदेखि सुरु भएकाे उम्मेदवारी दर्ता ११ बजेसम्म गरिएको थियो ।


केही बेरमा प्रारम्भिक उम्मेदवारी नामावली सार्वजनिक गर्ने तयारी रहेको स्रोतले बताएको छ । त्यसपछि दावि विरोध भएपछि दिउँसो १ बजेतिर अन्तिम नामावली सार्वजनिक गरिने स्रोतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया