गण्डकीमा नीति तथा कार्यक्रम
समाधान संवाददाता
२०८१ जेठ २९ गते १५:५३

पोखरा ।
गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथि प्रदेशसभामा पेस गरेको छ । मंगलबार प्रदेशसभामा प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया