रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
समाधान संवाददाता
२०८१ असार २८ गते १५:३५

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।
रास्वपाका सभापति एवं उपप्रधानमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्षमा मतदान गर्ने बताएका छन् । उनले संसदमा बोल्दै यस्तो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले मागेको विश्वासको मत उपरको छलफलमा अन्य दलका दोस्रो दर्जाका नेता बोले पनि रास्वपाबाट सभापति लामिछाने आफै बोलेका हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया