पृथ्वीसुब्बा गुरूङ मन्त्री बन्दै, सञ्चार मन्त्रालयको जिम्मेवारी

समाधान संवाददाता २०८१ असार ३१ गते ८:२०

पोखरा ।

Advertisement

नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका् लमजुबाट प्रतितिति सभा सदस्यमा निर्बाचित पृथ्वीसुब्बा गुरूङ केपी ओली नेतृत्वको सरकारमा मन्त्री बन्ने भएका छन् ।

एमाले उच्च श्रोतले दिएको जानकारी अनुसार पृथ्वीसुब्बाले सुचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

आजै ११ बजे प्रधानमन्त्रीको सपथ लगत्तै मन्त्रीको सथप ग्रहण गराउने तयारी छ ।

पृथ्वीसुब्बा गुरूङ गण्डकी प्रदेशका सस्थापक मुख्यमन्त्री हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया