पृथ्वीसुब्बा गुरुङ र विद्या भट्टराईसहित २१ मन्त्रीहरुले लिए सपथ (मन्त्रीहरुको नामवलीसहित)
समाधान संवाददाता
२०८१ असार ३१ गते १२:१५

पोखरा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट सपथ लिएलगत्तै मन्त्रीहरुको सपथ भएको छ । राष्ट्रपति निवासमा सोमबार मध्यान्ह आयोजित समारोहमा सूचना तथा सञ्चार मन्त्रीमा पृथ्वीसुब्बा गुरुङ र शिक्षा मन्त्रीमा विद्या भट्टराईसहितका मन्त्रीहरुले सपथ लिएका हुन् ।
उपप्रधानमन्त्रीमा प्रकाशमान सिंह र विष्णु पौडेलले सपथ लिए ।

सम्बन्धित
तपाईको प्रतिक्रिया