प्रधानमन्त्री ओलीले ६ गते विश्वासको मत लिने

समाधान संवाददाता २०८१ साउन २ गते १५:४५

पोखरा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ६ गते विश्वासको मत लिने भएका छन‍् । असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आगामी आइतबारको संसदको बैठकमा विश्वासको मत लिने भएका हुन् ।

Advertisement

प्रधानमन्त्री नियुक्त भएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री ओलीले गत सोमबार शपथ ग्रहण गरेका थिए ।

तपाईको प्रतिक्रिया