सदनमा विश्वासको मत लिँदै प्रधानमन्त्री

जनतामा रहेको चरम निराशा चिर्न प्रधानमन्त्री बनेको हुँ– केपी ओली

समाधान संवाददाता २०८१ साउन ६ गते १४:०१

पोखरा ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा विकास भएकाे चरम निराशाको अन्त गरी देशको विकासलाई गति प्रदान गर्न प्रधानमन्त्री बनेको बताएका छन् ।

प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले देशको आर्थिक अवस्था सुधार गर्नु आफ्नाे पहिलो प्राथमिकता भएको बताए ।

अघिल्ला सरकारले काम भन्दा पनि स्टन्ट बढी गरेकाले देशका आर्थिक सूचकांकहरु नकारात्मक दिशामा गएकाे तथ्याङ्क प्रस्तुत गरे ।

अब देशलाई चरम निराशाबाट उठाएर देशको विकास हुँदैछ भन्ने सन्देश यो सरकारले दिने दावी गरे ।

Advertisement

तपाईको प्रतिक्रिया