विन्ध्येश्वरी स्कुलमा दन्त परीक्षण

समाधान संवाददाता २०८१ मंसिर ६ गते १६:३८

पाेखरा ।

Advertisement

विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा मुख, गिँजा तथा दन्त परीक्षण एवमं दन्त शिक्षा कार्यक्रम भएको छ ।


कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थी तथा शिक्षक कर्मचारीको दन्त परीक्षण गर्नुका साथै दन्त शिक्षा कार्यक्रम प्रदान गरिएको थियो ।


विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले कार्यक्रममा सहयोग गर्ने पैरवी हेल्थ एण्ड डेण्टल केयर सेन्टरका दन्त चिकित्सकहरुलाई हार्दिक धन्यवाद एवम् मायाको चिनो प्रदान गरी आगामी दिनमा समेत यस्ता स्वास्थ्यमूलक कार्यक्रम गर्न अनुरोध गरे ।

Advertisement

तपाईको प्रतिक्रिया