स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरूबिच तालमेल नहुने

समाधान संवाददाता २०८१ फागुन १० गते ११:३७

पाेखरा ।

Advertisement

चैत ५ गते त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । त्रिविले त्यसका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

विगतको जसरी यस पटकको निर्वाचनमा भने तालमेल नगर्ने स्ववियु सभापतिहरूकाे भनाइ छ । स्थानीयस्तरमा साना क्याम्पसहरूमा तालमेल गरेको खण्डमा त्यसलाई नरोक्ने तर, केन्द्रीकृत रूपमा तालमेल नहुने उनले प्रस्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया