पिएनमा अनेरास्ववियुका विष्णु पाेखरेल नेतृत्वकाे प्यानल नै विजयी
समाधान संवाददाता
२०८१ चैत ११ गते ८:०८

पाेखरा । पाेखरा । पृथ्वीनारायण क्याम्पसको स्ववियूमा अनेरास्ववियुको प्यानल नै निर्वाचन भएको छ ।
अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याउदै अध्यक्षमा निर्वाचित भएका हुन् । नेविसंघका सुशील न्यौपानेले ५०३ मत पाएका छन् । स्वतन्त्र रुपमा उठेकी विप्लवीले ४६९ मत पाएकी छन् ।
सचिवमा अनेरास्ववियुका विराट दुवाडीले १४१३ र कोषाध्यक्षमा अनेरास्ववियुकि सन्दिका गुरुङले १३०४ मत पाउदै बिजयी भइन् ।




सम्बन्धित
तपाईको प्रतिक्रिया