विद्या भट्टराईले राजीनामा दिएको शिक्षा मन्त्रालयको जिम्मेवारी रघुजी पन्तलाई
समाधान संवाददाता
२०८२ वैशाख १० गते १७:४३

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रीमा एमाले सांसद रघुजी पन्तलाई नियुक्त गर्ने तयारी गरेका छन्। विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो।
प्रधानमन्त्री निकट स्रोतका अनुसार उनको शपथ भोलि गराउने तयारी छ । पन्त एमालेका समानुपातिक सांसद हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया