सहकारी ठगी मुद्दामा फरार कांग्रेस सांसद माया राई पक्राउ

समाधान संवाददाता २०८२ वैशाख १४ गते ५:२०

पोखरा । स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार सूचीमा रहेकी नेपाली कांग्रेसबाट निर्वाचित सांसद माया राई पक्राउ परेकी छन् । भोजपुर स्थायी घर भएकी उनी समानुपातिक सांसद हुन् ।

Advertisement

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई राईलाई शनिबार राति कपनस्थित निवासबाटै पक्राउ गरेको हो । उनलाई काठमाडौं प्रहरी परिसरमा बुझाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया