रवि लामिछानेसहित ५ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता

समाधान संवाददाता २०८१ पुष ७ गते १३:०३

पोखरा ।

Advertisement

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको छ ।

सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने लगायत पाँच जना विरुद्ध आइतबार सहकारी ठगी गर्नका लागि संगठित रुपमा काम गरेको आरोपमा मुद्दा दर्ता गरेकाे हाे ।

पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा लामिछाने लगायतमाथि मुद्दा दायर भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया