एमाले पोखरा २९ मा चन्द्रबहादुर गुरुङ

समाधान संवाददाता २०८१ पुष ७ गते २०:१०

लेखनाथ । नेकपा एमाले पोखरा २९ को दोस्रो अधिवेशनले सुवेदार चन्द्रबहादुर गुरुङको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ ।

Advertisement

समितिको उपाध्यक्षमा प्रविन सुनार, सचिव सन्तोष सुर्खाली, उपसचिव जीवनदेव पौडेल र महिला उपसचिवमा शोभा ओली छन् ।

कार्यवहाक अध्यक्ष सु. चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार कमिटीका सचिवालय सदस्य सोमनाथ प्यासी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया