शिक्षामन्त्री भट्टराई अस्वस्थ

समाधान संवाददाता २०८१ फागुन ९ गते १९:५२

पाेखरा ।

Advertisement

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई अस्वस्थ भएकी छिन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको सचिवलयले जनाएको छ । केही दिनअघिदेखि नै उनले स्वास्थ्यमा समस्या आएकाले कार्यक्रम तथा बैठकहरूमा उपस्थित हुन नसक्ने जानकारी गराएकी थिइन् ।

तपाईको प्रतिक्रिया