वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा ३८३ मत खस्यो
समाधान संवाददाता
२०८१ चैत ४ गते १६:४४

पोखरा । वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा स्ववियु चुनाव अन्तरगत ३ सय ८३ मत खसेको छ । यो कुल मतदाताको ८१ प्रतिशत हो । त्यहाँ ४ सय ५० विद्यार्थी छन् ।
वन क्याम्पमा महिला १ सय ९२ र पुरुष १ सय ९१ मतदाताले मतदानमा भाग लिएको निर्वाचन समितिले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया