पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार प्रकाश धामी निर्वाचित

समाधान संवाददाता २०८१ चैत ५ गते १६:१४

पोखरा ।
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको सभापतिमा स्वतन्त्र उम्मेदवार प्रकाश धामी विजयी भएका छन् । मंगलबार भएकाे स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनमा ४ सय ३४ मत ल्याएर धामी विजयी भएका हुन् ।

Advertisement

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अनु न्याैपानेले २ सय ८३ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया