पोखरा विमानस्थललाई विवादको घेरामा नपारौं : पूर्व मुख्यमन्त्री अधिकारी
समाधान संवाददाता
२०८२ वैशाख ५ गते २०:१५

पोखरा । एमाले नेता एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले विमानस्थललाई सधैं विवादको घेरामा नपार्न आग्रह गरेका छन् ।
विमानस्थल निर्माणका क्रममा अर्बौं रकम अनियमितता भएको प्रतिवेदन सार्वजनिक भएपछि अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले उक्त आग्रह गरेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूरा क्षमतामा सन्चालनका लागि सबै लागिरहेका छौं । सबैजना आ-आफ्नो ठाउँबाट लागिपरौं । तर यसको निर्माणमा अनियमितता भएको हो र , छ भने कुनै पनि कसर बाँकी नराखी कारबाही गरियोस्, तथ्यसत्य सार्वजनिक होस्।
अन्यथा विमानस्थललाई सधै विवादको घेरामा नपारियोस्।
सम्बन्धित
तपाईको प्रतिक्रिया