शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिइन्

समाधान संवाददाता २०८२ वैशाख ८ गते १७:४२

पोखरा । शिक्षामन्त्री विद्या भट्टराईले सोमबार मन्त्री पदबाट राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ ।

Advertisement

शिक्षक आन्दोलनका कारण चौतर्फी दबाबका कारण उनले राजीनामा दिएको बताइएको छ ।

उनले आज बिहानैदेखि फोन स्वीचअफ गरेकी छन् ।

तपाईको प्रतिक्रिया