गोबिन्द एनएमबी बैंकको सिइओ
समाधान संवाददाता
२०८२ वैशाख १० गते १७:०४

काठमाडौं ।
एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को कार्यभार बुधबारबाट गोविन्द घिमिरेले सम्हालेका छन् । ३ दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हाँसिल गरेका घिमिरे १६ वर्षदेखि एनएमबी बैंकसँग आबद्ध छन् ।
बैंकको विभिन्न विभाग तथा शाखाहरुको समेतको नेतृत्व गरिसकेको उनी यस नायब प्रमुख कार्यकारी अधिकृत थिए । घिमिरेले प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै बैंक सञ्चालक समिति तथा व्यवस्थापन समक्ष आगामी योजना तथा बैंकको प्रगतिको मार्गचित्र पेश गरे ।
सम्बन्धित
तपाईको प्रतिक्रिया