एनसेलको ‘भ्यालेन्टाइन अफर’
समाधान संवाददाता
२०७६ माघ २४ गते १४:१०

समाधान संवाददाता, काठमाडौं
भ्यालेन्टाइन सिजनमा ढुक्कसँग असिमित कुराकानी गरी फाइदा लिन एनसेलले ग्राहकलाई अनुरोध गरेको छ ।
प्रणय दिवसको अवसरमा एनसेल प्राइभेट लिमिटेडले प्रिपेड ग्राहककालागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना ल्याएको हो । अफरमा एनसेलका ग्राहकले मात्र उपयोग गर्न पाउने छन् । साप्ताहिक भ्वाइस प्याकको मजालिन सक्ने एनसेलको दावी छ । शुक्रबारदेखि लागु हुने योजना ३ महिनासम्म सञ्चालन हुने छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया