ओलीलाई पार्टी अध्यक्षबाट हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय
समाधान संवाददाता
२०७७ पुष ७ गते १७:०३

समाधान संवाददाता, पोखरा
नेकपाको अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले गरेको छ ।
कार्की बैंक्वट बबरमहलमा बसेको केन्द्रीय कमिटीले यस्तो निर्णय गरेको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया