पोखरामा ओलीको जनसभा स्थगित
समाधान संवाददाता
२०७७ फागुन १२ गते ११:३७

समाधान संवाददाता, पाेखरा
प्रधानमन्त्री केपी शर्मा ओलीको १५ फागुनमा पोखरामा हुने भनिएको जनसभा स्थगित भएको छ ।
नेकपा (ओली पक्ष) को प्रदेश कमिटीले पोखरा अमरसिंहचौरमा आयोजना गरेको जनसभा हाललाई स्थगित गरिएको पार्टीका प्रदेश सचिव गोविन्दबहादुर नेपालीले जानकारी दिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया