प्रदेश कार्यालयमा एमालेको बोर्ड
समाधान संवाददाता
२०७७ फागुन २५ गते १२:१३

समाधान संवाददाता, पोखरा
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि गण्डकी प्रदेशको पार्टी कार्यालयमा एमालेको बोर्ड राखिएको छ ।
यसअघि नेपाल कम्युनिस्ट पार्टी नेकपाको बोर्ड रहेकोमा त्यसलाई हटाएर एमालेको बोर्ड राखिएको हो ।
नेकपा एमालेका कार्यकर्ताहरुले मंगलबार बोर्ड फेरेका हुन् ।
धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया