कास्कीमा पनि राखियो एमालेको बोर्ड
समाधान संवाददाता
२०७७ फागुन २५ गते १९:५०

समाधान संवाददाता, पोखरा
नेकपाको जिल्ला पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ ।
नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, सचिव दामोदर बैरागी, प्रदेश सभा सदस्य राजिव पहारी लगायत एमाले नेता कार्यकताले बोर्ड राखेका हुन् ।
सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि देशभरका एमाले कार्यालयहरुमा बोर्ड राखिएको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया