झलनाथले भने – यही सरकार जोगाउनतिर लाग्छौँ

समाधान संवाददाता २०७७ फागुन २६ गते १५:००

काठमाडौँ

Advertisement

सत्तारूढ नेकपा एमालेका नेता झलनाथ खनालले आफूहरू अब यही एमाले नेतृत्वको सरकार जोगाउने प्रयासमा लाग्ने बताएका छन्।

बुधबार संसद बैठकबाट बाहिरिँदै खनालले भने,‘अहिले नेकपा एमालेको सरकार छ, यसैलाई जोगाउनतिर लाग्छौँ।’

सर्वोच्चले पार्टी पूर्ववत: अवस्थामा नफर्काउँदासम्म उनी ओली नेतृत्वको सरकार गिराउन लागिपरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया