एसईईको नतिजा प्रकाशित (नतिजा हेर्ने प्रकिया सहित )
समाधान संवाददाता
२०७८ साउन २३ गते १५:४८

एसईई २०७७ सालको राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन आधारमा नतिजा प्रकाशित गरेको हो ।
नतिजा हेर्न बोर्डको वेबसाइट, एसएमएस र आईभीआर मार्फ हेर्न सकिन्छ ।
नतिजा हेर्न यस्मा क्लीक गर्नुहोस् ः click

सम्बन्धित
तपाईको प्रतिक्रिया