कास्की १ ‘१’ मा ‘लौरो’ उम्मेदवार केसीलाई ३ हजार ६ सय २९ मत
समाधान संवाददाता
२०७९ मंसिर ११ गते १८:४७

पोखरा ।
कास्की प्रदेश सभा १ ‘१’ मा ‘लौरो’ उम्मेदवार मदन बहादुर केसीले ३ हजार ६ सय २९ मत पाएका छन् । लौरो चिन्ह लिएर हाम्रो नेपाली पार्टीबाट कास्की १ ‘१’ मा उम्मेदवार बनेका केसीले सो मत लिएका हुन् ।
सो क्षेत्रमा एमालेका खगराज अधिकारी विजयी भएका छन् । उनले १५ हजार ६ सय २३ मत ल्याएर विजयी भएका हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया