बेलायती प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा
समाधान संवाददाता
२०७६ जेठ १० गते १५:३९

समाधान संवाददाता, काठमाडाैं
बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामाको घोषणा गरेकी छन् । तीन वर्षसम्म बेलायतलाई युरोपियन युनियनबाट अलग पार्न प्रक्रिया टुंगोमा पुर्याउन नसकेपछि उनले शुक्रबार राजीनामा घोषणा गरेकी हुन् ।
उनको राजीनामा जुन ७ तारिखबाट लागु हुनेछ ।
उनले प्रधानमन्त्रीको रूपमा ब्रेक्जिटका लागि आफूले सकेको गरेको बताएकी छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया