अब यमन र मालीमा पनि नेपाली शान्तिसेना
समाधान संवाददाता
२०७६ जेठ २९ गते ८:५८

समाधान सम्वाददाता
राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुक यमन र मालीमा शान्ति स्थापनार्थ नेपाल प्रहरीलाई खटाउने भएको छ ।
यमनका लागि प्रहरी अधिकृतको नाम सिफारिस भइसकेको छ भने माली शान्ति मिसनमा समेत पठाउन प्रक्रिया अघि बढेको छ ।
पर्यवेक्षकका रूपमा राष्ट्रसंघले नेपाल प्रहरीलाई यमन र मालीमा खटाउन लागेको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया