इलाम २ काे मतगणना अपडेट
मतान्तर घटाउदै सुहाङ, ४२ मतको अन्तर
समाधान संवाददाता
२०८१ वैशाख १६ गते १७:१७

पोखरा ।
इलाम २ काे संघीय निर्बाचनमा एमालेका उमेद्वार सुहाङ नेम्बाङले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्कासँग मतान्तर घटाउदै लगेका छन् ।
फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २ ३ को ४१८१ मत गणना भैसक्दा खड्का नेम्बाङ भन्दा ४२ मतले मात्र अगाडि छन् ।
डम्बर खड्का (कांग्रेस) : १६४३
सुहाङ नेम्वाङ (एमाले गठवन्धन) :१६०१
डकेन्द्र थेगिम (स्वतन्त्र,पहिचानवादी):४३७
मिलन लिम्बू (रास्वपा) :३०५
फाकफोकथुम १, २, ३ वडा जम्मा ४१८१
सम्बन्धित
तपाईको प्रतिक्रिया