बझाङबाट एमालेका दमनबहादुर विजयी
समाधान संवाददाता
२०८१ वैशाख १७ गते १३:५९

पोखरा ।
बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएकाे निर्बाचन आयोयले जानकारी दिएको छ ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत पाएका छन् ।
निर्बाचन आयोगका अनुसार माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ ल्याएका छन् भने नेकपा एसका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत पाएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया