एमाले कास्कीकाे इन्चार्ज कृष्ण थापा
समाधान संवाददाता
२०८१ साउन १७ गते २१:१८

पाेखरा ।
नेकपा एमालेले ७७ वटै जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छ । कास्कीकाे इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य कृष्षबहादुर थापालाई ताेकिएकाे हाे ।
बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन, केन्द्रीय कमिटीमा मनोनयन र प्रदेश इन्चार्ज तोक्नेलगायत निर्णय गर्ने क्रममा जिल्ला इन्चार्जको जिम्मेवारी पनि तोकेको हो ।
कास्की प्रभा काेइरालालाई केन्द्रीय सदस्यमा मनाेनित गरिएकाे छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया